Like us!
Follow us!

मानुषी लघुवित्तसहित यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक घट्यो

मानुषी लघुवित्तसहित यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक घट्यो

लागनी खबर, काठमाडौं - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचक ३.२२ अंकले घटेर २७३१.७८ विन्दुमा झरेको छ ।

घटेको बजामा आज सबैभन्दा धेरै सेयर मूल्य घट्ने कम्पनीहरुको पहिलो नम्बरमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । आज कम्पनीको सेयर मू्ल्य ६.९३ प्रतिशतले घटेर १ हजार ८ सय ६० रुपैयाँ ५० पैसाामा अन्तिम कारोबार भएको छ । 

त्यसैगरी, सार्वधिक सेयर मूल्य घट्ने अन्य कम्पनी हरुमा क्रमश : साना किसान लघुवित्त वित्तीय संस्था, कर्णाली डेभलपमेन्ट बैंक, १०.२५ प्रतिशत कुमारी बैंक डिबेञ्चर २०८६, हिमाल दोलखा हाइड्रोपावर, चन्दागिरि हिल्स, कालिका लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स कम्पनी, यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र आइएमइ जनरल इन्स्योरेन्स लिमिटेड रहेका छन् । 
 

619f64b1acb66.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।