Like us!
Follow us!

आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

लागनी खबर, काठमाडौं - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचक ३.२२ अंकले घटेर २७३१.७८ विन्दुमा झरेको छ ।

घटेको बजामा आज सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको पहिलो नम्बरमा नेपाल टेलिकम रहेको छ । आज टेलिकमको २६ करोड ५७ लाख १३ हजार ७ सय ३६ रूपैयाँ बराबरको कारोबार भएको छ । 

त्यसैगरी, सार्वधिक कारोबार गर्ने अन्य कम्पनी हरुमा क्रमश : महालक्ष्मी विकास बैंक, सिभिल बैंक, साना किसान लघुवित्त, नबिल बैंक, चन्द्रगिरि हिल्स, ज्योती विकास बैंक, नेशनल हाइड्रोपारवर, अपि पावर कम्पनी र लुम्बिनी विकास बैंक रहेका छन् । 

619f616229bf9.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।