Like us!
Follow us!

बिहीबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

बिहीबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

लागनी खबर, काठमाडौं - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचकमा गिरावट आए पनि सेन्सेटिभ परिसूचक बढेको छ । 

गिरावट आएको बजामा आज सबैभन्दा धेरै सेयर मूल्य बढ्ने कम्पनीहरुको पहिलो नम्बरमा समृद्धि फाइनान्स कम्पनी लिमिटेड रहेको छ । आज कम्पनीको सेयर मूल्य ९.२७ प्रतिशतले बढेर ५ सय ६८ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । 

त्यसैगरी, सार्वधिक सेयर मूल्य बढ्ने अन्य कम्पनी हरुमा क्रमश : साम्लिङ पावर कम्पनी, तारा गाउँ रिजेन्सी होटेल, कमारी बैंक, सेञ्चुरी कमर्सियल बैंक, जोशी हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, ओरियन्टल होटल्स लिमिटेड, एनआसी एशिया ग्रोथ फण्ड र सोल्टी होटल लिमिटेड रहेका छन् । 


 

619f5d5ad873e.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।