Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट : १.८४ अंकले बढ्यो नेप्से परिसूचक

प्रिसेसन कारोबार अपडेट : १.८४ अंकले बढ्यो नेप्से परिसूचक

लगानी खबर, काठमाडौं  - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १.८४ अंकले बढेर २७३६.८४ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ०.१४ अंकले बढेर ५१५.३३ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा २० कम्पनीको १५ लाख ५५ हजार ५ सय ५१ रुपैयाँको कारोबार भएको छ । 

हिजो (बुधबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक १.८२ अंकले बढेर २७३४.९३ विन्दुमा पुगेको। त्यस्तै २२७ वटा कम्पनीको ७४ लाख ४८ हजार ३ सय ६६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३ सय ३७ रुपैयाँको कारोबार भएको  भएको थियो । 

619f1ac8ec919.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।