Like us!
Follow us!

साना किसान विकास लघुवित्तद्धारा लाभांश घोषणा

साना किसान विकास लघुवित्तद्धारा लाभांश घोषणा

लगानी खबर, काठमाडौं - साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । 

संस्थाको मसिंर ८ गते (बुधबार) बसेको सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

सूचना हेर्नुहोस् :

619f112e8d842.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।