Like us!
Follow us!

राष्ट्र बैंकले २० अर्बकाे रिपाे जारी गर्दै

राष्ट्र बैंकले २० अर्बकाे रिपाे जारी गर्दै

लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले भाेलि (मंसिर ९ गते, बिहीबार) उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेकाे हाे ।

१४ दिने अवधिका लागि बोलकबोल गर्न लागिएकाे उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् । यो रिपो मंसिर २३ गते परिपक्क हुनेछ । 

त्यसैगरी, रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले भाेलि दिउँसो २ बजेसम्म बिडिङ गर्नुपर्नेछ ।

सूचना हेर्नुहाेस् :

619e1e3202aa9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।