Like us!
Follow us!

कर्जा तिर्न कृषि विकास बैंकको आग्रह

कर्जा तिर्न कृषि विकास बैंकको आग्रह

लगानी खबर, काठमाडौँ - कृषि विकास बैंक लिमिटेडले ऋणीहरुलाई कर्जा तिर्न आग्रह गरेको छ ।

बैंकले बैंककाे विभिन्न शाखाहरूबाट कर्जा लिई समयमै नियमित वा चुक्ता नभई भाखा नाघेका कर्जा ग्राहक, धिताे मञ्जुरी दिने तथा जमानतहरूले काेभिड-१९ काे कारण बन्दाबन्दीकाे समय भन्दा अगावै कर्जा नियमित वा चुक्ता नगरेका सम्पूर्ण ग्राहक, धिताे मञ्जुरी दिने तथा जमानतदाताहरूले आफूले काराेबार गरेकाे सम्बन्धित शाखा कार्यालयमा सम्पर्क राखि यथाशिघ्र कर्जा नियमित चुक्ता गराउन सम्बन्धीत सबैलाई आग्रह गरेको हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f5dc808d845f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।