Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट : ३.९७ अंकले बढ्यो नेप्से परिसूचक

प्रिसेसन कारोबार अपडेट : ३.९७ अंकले बढ्यो नेप्से परिसूचक

लगानी खबर, काठमाडौं  - आज (बुधबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ३.९७ अंकले बढेर २७३७.०९ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक १.१० अंकले बढेर ५१६.५८ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा २० कम्पनीको ४ लाख ८२ हजार ७ सय ३७ रुपैयाँको कारोबार भएको छ । 

हिजो (मंगलबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ३२.३१ अंकले घटेर २७३३.१२ विन्दुमा झरेको थियो । त्यस्तै २२७ वटा कम्पनीको ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५ सय ७८ रूपैयाँको कारोबार भएको थियो । 

619dc921ef0da.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।