Like us!
Follow us!

एनएमबि बैंकको सञ्चालकमा जीवन कुमार कटुवाल

एनएमबि बैंकको सञ्चालकमा जीवन कुमार कटुवाल

लगानी खबर, काठमाडौँ - एनएमबि बैंक लिमिटेडमा नयाँ सञ्चालक मनोनयन गरिएकाे छ ।

बैंकले नेप्सेमा एक सूचना प्रकाशन गर्दै बैंककाे भाद्र २६ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले संस्थापक शेयरधनी कर्मचारी सञ्चय काेषकाे तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक राजेन्द्र काफ्ले निवृत भएकाले काेषकाे मुख्य प्रबन्धक जीवन कुमार कट्वाललाई काेषकाे तर्फबाट प्रतिनिधित्व गर्न सञ्चालकमा मनोनयन गरिएकाे जानकारी दिएकाे छ । 

बैंकले​ प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f5dbec0efd72.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।