Like us!
Follow us!

नेपाल एसबिआई मर्चेण्टद्धारा साधारण सभा आह्वान, यी प्रस्ताव पारित हुँदै

नेपाल एसबिआई मर्चेण्टद्धारा साधारण सभा आह्वान, यी प्रस्ताव पारित हुँदै

लगानी खबर, काठमाडौं - नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

क्यापिटलकाे मंसिर ५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार  कम्पनीको छैठौं साधारण सभा पुस ६ गते (मंगलबार) नेपाल एसबिआई बैंक लिमिटेडको केन्द्रीय कार्यालय काठमाण्डौंमा ११:०० सुरु हुनेछ । 

सभामा आर्थिक वर्ष ०७७/७८ का लागि सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी परित गर्ने, सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गरिने छ । 

त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८ असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।

सूचना हेर्नुहोस् :

619c826b24e5c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।