लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १.४६ अंकले बढेर २७५८.९८ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ०.२४ अंकले बढेर ५१८.४९ विन्दुमा पुगेको छ ।
त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा १४ कम्पनीको १४ लाख ६ हजार ७ सय ६० रुपैयाँको कारोबार भएको छ ।
हिजो (आइतबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ११.६० अंकले घटेर २७५७.७३ विन्दुमा झरेको थियो । त्यस्तै २२५ वटा कम्पनीको ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार १ सय १९ रूपैयाँको कारोबार भएको थियो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।