Like us!
Follow us!

सनराइज फर्स्ट म्युचुअल फण्डकाे लाभांश घाेषणा, दिने भाे कति ?

सनराइज फर्स्ट म्युचुअल फण्डकाे लाभांश घाेषणा, दिने भाे कति ?

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सनराइज फर्स्ट म्युचुअल फण्डकाे लाभांश घाेषणा गरिएकाे छ ।

योजना व्यवस्थापक सनराइज क्यापिटल लिमिटेडकाे भाद्र २५ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीहरूलाई कर सहित ७ प्रतिशतका दरले हुन आउने ६ कराेड २ लाख रूपैयाँ बराबरकाे नगद लाभांश वितरण गर्ने घाेषणा गरिएकाे हाे । 

हेर्नुहाेस् सूचना :

5f5db09c81d4e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।