Like us!
Follow us!

प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

लगानी खबर, काठमाडौं - प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

कम्पनीको मंसिर ३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश बिमा समितीबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

हेर्नुहोस् कम्पनीले प्रकाशन गरेको सूचना  :

6199cc8bc755b.jpg


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।