Like us!
Follow us!

आईतबार कति पुग्यो सुनको मूल्य ?

आईतबार कति पुग्यो सुनको मूल्य ?

लगानीखबर काठमाडौं, नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थीर रहेको छ । 

आज (आईतबार) छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी  महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार निर्धारण गरिएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला एक हजार ३ सय १० रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।