Like us!
Follow us!

नेप्सेमा १३ लाख भन्दा बढी बोनस सेयर सूचीकृत

नेप्सेमा १३ लाख भन्दा बढी बोनस सेयर सूचीकृत

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) २ वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार ङादी ग्रुप पावर कम्पनी लिमिटेडको २० प्रतिशत बोनस बापतको ११ लाख ७८ हजार २ सय २१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

त्यसैगरी, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको ३.८ प्रतिशत बोनस बापतको एक लाख ९० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

 

619757772afc5.JPG 6197577f12c80.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।