Like us!
Follow us!

मिर्मिरे लघुवित्तले दियाे एफपीओ निष्कासन गर्न बाेर्डमा निवेदन, मूल्य कति ?

मिर्मिरे लघुवित्तले दियाे एफपीओ निष्कासन गर्न बाेर्डमा निवेदन, मूल्य कति ?

लगानी खबर, काठमाडाैँ - मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छ ।

संस्थाले एक सय रुपैयाँ अंकित दरमा ७७ रूपैयाँ ८ पैसा प्रिमियम थपेर प्रतिकित्ता एक सय ७७ रूपैयाँ ८ पैसामा ९१ लाख २३ हजार ९ सय ८४ रूपैयाँ बराबरकाे ५१ हजार ३ सय १६ कित्ता एफपीओ निष्कासन गर्न कार्तिक २३ गते सेबाेनमा निवेदन दिएकाे हाे ।

संस्थाले एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिसकेकाे छ ।

6194e94156f43.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।