Like us!
Follow us!

ग्लोबल आइएमई बैंकले थप्यो पुनरकर्जाको आवेदन दिने समय

ग्लोबल आइएमई बैंकले थप्यो पुनरकर्जाको आवेदन दिने समय

लगानीखबर, काठमाडौँ - ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिने समय थप गरेको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आश्विन ५ गतेसम्म समय थप गरिएकाे र साे मिति भित्र आवेदन दिन आग्रह गरेको छ ।

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।