Like us!
Follow us!

बुधबार यी १० कम्पनीले गरे सर्वाधिक कारोबार

बुधबार यी १० कम्पनीले गरे सर्वाधिक कारोबार

लगानी खबर, काठमाडौं - आज (बुधबार) सेयर बजार बढेको छ । आज नेप्से परिसूचक १६.९५ अंकले बढेर २८०१.५२ विन्दुमा पगेको छ । 

दोहोरो अंकले बढेको बजारमा आज नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । । आज कम्पले ५८ करोड ६८ लाख ६२ हजार ९ सय ५५ रुपैयाँको कारोबार गरेको  छ । 

त्यस्तै, सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : महालक्ष्मी विकास बैंक, एशियन लाईफ इन्स्योरेन्स, नेशनल हाईड्रोपावर, गरिमा विकास बैंक लिमिटेड, अपि पावर कम्पनी लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, अरुण काबेली पावर, हिमाल दोलखा हाइड्रोपावर र आइसिएफसि फाइनान्स लिमिटेडर रहेका छन् । 

6194d653bb8bb.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।