Like us!
Follow us!

मेगा बैंकको लाभांश संशाेधन, अब कति ?

मेगा बैंकको लाभांश संशाेधन, अब कति ?

लगानी खबर, काठमाडाैँ - मेगा बैंक लिमिटेडकाे लाभांश संशाेधन भएकाे छ । राष्ट्र बैंककाे निर्देशन अनुसार बैंकले लाभांश संशाेधन गरेकाे हाे ।

अब बैंकले १० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि २.०७ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । 

यसअघि बैंकको कार्तिक २३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.०७ प्रतिशतका दरले बाेनस सेयर वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

619491964a2d2.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।