Like us!
Follow us!

सुनको मूल्यमा गिरावट, तोलामा कति पुग्यो ?

सुनको मूल्यमा गिरावट, तोलामा कति पुग्यो ?

लगानी खबर, काठमाडौं - आज बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ । 

आज चाँदीको मूल्यमा १० रुपैयाँले घटेर प्रतितोला एक हजार दुई सय ८० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ९० रुपैयाँ कायम भएको थियो । 

61948b2e10098.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।