लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) विभिन्न २ वटा कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ ।
१. अपि पावर कम्पनी लिमिटेड
अपि पावर कम्पनी लिमिटेडकाे १०.५० प्रतिशत बाेनस बापतकाे २६ लाख २१ हजार ५ सय ९४ कित्ता सेयर सूचिकृत भएकाे हाे ।
२. एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेड
एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे १० लाख ९६ हजार ३ सय ७५ दशमलव ५० कित्ता सेयर सूचिकृत भएकाे हाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।