लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक जीएमई–पे प्राइभेट लिमिटेडको अनुमतिपत्र खारेज गरेको छ ।
राष्ट्र बैंकबाट २०७७ साल असोज २२ गते जिएमई–पे प्राइभेट लिमिटेड, लैनचौर काठमाडौँलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमतिपत्र प्रदान गरिएकाेमा भुक्तानी तथा फर्छ्योट विनियमावली २०७७ को विनिमय ३५ को उपविनिमय १ को (क) को व्यवस्थाबमोजिम उक्त अनुमतिपत्र खारेज गरिएको बैंकले जनाएकाे छ ।
सूचना हेर्नुहाेस् :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।