Like us!
Follow us!

नेप्सेमा थपियाे ७ लाख ३३ हजार कित्ता बाेनस

नेप्सेमा थपियाे ७ लाख ३३ हजार कित्ता बाेनस

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एउटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । 

स्टकका अनुसार सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे ७ लाख ३३ हजार २ सय ५० कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । 

61823aef829d2.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।