Like us!
Follow us!

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सल्यानमा

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सल्यानमा

राष्ट्रिय वाणिज्य बैंकले सल्यानको शारदा नगरपालिका-२ मा शाखा विस्तार गरी आइतबारबाट कारोबार शुभारम्भ गरेको छ ।

बैंकले सर्वसाधारणको आवश्यकतालाई ध्यानमा राखी नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । 

बैंकको नयाँ शाखा विस्तारसँगै शाखा कार्यालयको संख्या दुई सय ५६ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा दुई सय ५६ वटा शाखा कार्यालय, दुई सय १८ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ कार्यालय रहेको छ । 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।