Like us!
Follow us!

नेपाल बङ्गलादेश बैंककाे सेयरमूल्य समायोजन

नेपाल बङ्गलादेश बैंककाे सेयरमूल्य समायोजन

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ ।

बैंककाे १२ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ८० रूपैयाँ १८ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे ।  नेप्सेले आइतबारकाे अन्तिम कारोबार मूल्य ४ सय २५ रुपैयाँ ८० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।