Like us!
Follow us!

कृषि विकास बैंकको डिबेञ्चर रजिष्ट्रार चयन

कृषि विकास बैंकको डिबेञ्चर रजिष्ट्रार चयन

लगानी खबर, काठमाडाैँ - कृषि विकास बैंकले एनआईबीएल एस क्यापिटललाई डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको छ ।

बैंकले आठ वर्ष अवधिको ६ अर्ब र नौ वर्ष अवधिको तीन अर्ब ४२ करोड ६९ लाख ७५ हजार रकम बराबरको ‘कृषि ऋणपत्र को लागि डिबेञ्चर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालीन साधनको उपलब्धता सहज बनाउन बैंकले कृषि ऋणपत्र जारी गरेको जनाएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।