Like us!
Follow us!

साधना लघुवित्तकाे सेयरमूल्य समायोजन, समायोजन पछिकाे भाउ कति ?

साधना लघुवित्तकाे सेयरमूल्य समायोजन, समायोजन पछिकाे भाउ कति ?

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ ।

संस्थाकाे २५ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ४ सय १५ रूपैयाँ २० पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले मंगलबारकाे अन्तिम कारोबार मूल्य एक हजार ७ सय ६९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

616f6e1bc953a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।