Like us!
Follow us!

नेप्सेमा ७ कम्पनीको शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

नेप्सेमा ७ कम्पनीको शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता ७ वटा कम्पनीकाे शेयर सूचीकृत भएको छ । स्टकका अनुसार ५ वटा कम्पनीकाे बाेनस शेयर, एउटा कम्पनीकाे हकप्रद शेयर र एउटा कम्पनीकाे साधारण शेयर (आइपिओ)  सूचीकृत भएको हाे ।

यस साता नेप्सेमा सूचिकृत भएको शेयर विवरण तल उल्लेख गरिएकाे छ :

१. प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड = ३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद शेयर

२. शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड = ३९ लाख ३४ हजार ३ सय ५६ दशमलव १९ कित्ता बाेनस शेयर

३. रिलायन्स लाइफ  इन्स्योरेन्स  कम्पनी लिमिटेड = २ कराेड १० लाख कित्ता साधारण शेयर (आइपिओ)

४. सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड = ५७ हजार ५७ कित्ता बाेनस शेयर

5f572055107aa.jpg

५. सपाेर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड = ६० हजार कित्ता बाेनस शेयर

5f57205f2fd5f.jpg

६. नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेड = ४ लाख ३५ हजार ९ सय ६६ दशमलव ७० कित्ता बाेनस शेयर

5f587a6d3eeeb.jpg

७. वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेड = २ लाख ५२ हजार ७ सय २० कित्ता बाेनस शेयर

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।