Like us!
Follow us!

नेप्सेमा साल्ट ट्रेडिङ्गकाे सेयरमूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?

नेप्सेमा साल्ट ट्रेडिङ्गकाे सेयरमूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीकाे २० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ६ हजार ५ सय ७४ रूपैयाँ १७ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले साेमबारकाे अन्तिम कारोबार मूल्य ७ हजार ८ सय ८९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

616e15c390ead.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।