Like us!
Follow us!

नबिल बैंकमा खाता छ ? हेर्नुस् बैंककाे नयाँ व्याजदर

नबिल बैंकमा खाता छ ? हेर्नुस् बैंककाे नयाँ व्याजदर

लगानी खबर, काठमाडाैँ - नबिल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आज (कार्तिक १ गते, साेमबार) बाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ४.२६ प्रतिशतदेखि अधिकतम ६.२६ प्रतिशतसम्म व्याज दिनेछ ।

त्यसैगरी, बैंकको मुद्दति निक्षेपको व्याज व्यक्तिगततर्फ न्यूनतम ६.५१ प्रतिशतदेखि अधिकतम ८.७६ प्रतिशतसम्म तोकिएको छ । संस्थागततर्फ बैंकको मुद्दति निक्षेपको व्याज अधिकतम ९.२६ प्रतिशतसम्म तोकिएको छ ।

बैंककाे नयाँ व्याजदर हेर्नुहाेस् :

616d1ba0331d5.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।