Like us!
Follow us!

एनआईसी एशिया बैंककाे नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति छ व्याज ?

एनआईसी एशिया बैंककाे नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति छ व्याज ?

लगानी खबर, काठमाडाैँ - एनआईसी एशिया बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज कार्तिक १ गते, साेमबारदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

प्रकाशन भएकाे नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा ६.१० प्रतिशतदेखि ८.१० प्रतिशतसम्म व्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम ८.६० प्रतिशतदेखि अधिकतम ११.१० प्रतिशतसम्म तोकिएको छ ।

बैंककाे नयाँ व्याजदर हेर्नुहाेस् : 

616cc7bd9ae46.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।