Like us!
Follow us!

७ सयले बढ्याे सुनकाे भाउ, कतिमा हुँदैछ कारोबार ?

७ सयले बढ्याे सुनकाे भाउ, कतिमा हुँदैछ कारोबार ?

लगानी खबर, काठमाडौं - आज (साेमबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

आज साेमबार सुनकाे मूल्य ताेलामा ७ सय रुपैयाँले बढेर प्रतिताेला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, तेजावी सुनको मूल्य आज ९० हजार ८ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, आज चाँदीको मूल्य पनि ताेलामा ४५ रूपैयाँले बढेर प्रतिताेला एक हजार २ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।