Like us!
Follow us!

कृषि विकास बैंकले ल्यायाे नयाँ व्याजदर, कुन खातामा कति छ व्याज ?

कृषि विकास बैंकले ल्यायाे नयाँ व्याजदर, कुन खातामा कति छ व्याज ?

लगानी खबर, काठमाडाैँ - कृषि विकास बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (कार्तिक १ गते, सोमबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

प्रकाशन भएकाे नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म व्याज दिनेछ ।  बैंकको मुद्दति निक्षेपको व्याज व्यत्तिगत खातामा न्यूनतम ७.५० प्रतिशत देखि अधिकतम ९ प्रतिशतसम्म तोकिएको छ । त्यस्तै, संस्थागत खाताहरुमा न्यूनतम ७ प्रतिशत देखि अधिकतम ९ प्रतिशतसम्म तोकिएको छ । 

बैंककाे नयाँ व्याजदर हेर्नुहाेस् :

616b74e922f6a.jpg616b74e8c1fe7.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।