Like us!
Follow us!

नेपाल बैंकमा खाता छ ? हेर्नुस् बैंककाे नयाँ व्याजदर

नेपाल बैंकमा खाता छ ? हेर्नुस् बैंककाे नयाँ व्याजदर

लगानी खबर, काठमाडाैँ - नेपाल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (कार्तिक १ गते, सोमबार) बाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

प्रकाशन भएकाे नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ४.५५ प्रतिशतसम्म व्याज दिनेछ । बैंकले विभिन्न कर्जामा न्यूनतम ०.६० प्रतिशतदेखि अधिकतम ५.०२ प्रतिशतसम्मको प्रिमियममा उपलब्ध गराउनेछ । 

बैंकले प्रकाशन गरेको नयाँ व्याजदर यस प्रकारको छ :

616b6db87c892.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।