Like us!
Follow us!

स्ट्यान्डर्ड चाटर्ड बैंककाे नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति व्याज ?

स्ट्यान्डर्ड चाटर्ड बैंककाे नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति व्याज ?

लगानी खबर, काठमाडाैँ - स्ट्यान्डर्ड चाटर्ड बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेकाे छ । बैंकले विभिन्न खातामा पर्सी (कार्तिक १ गते, साेमबार) बाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।

बैंकले प्रकाशन गरेकाे व्याजदर अनुसार विभिन्न प्रकारकाे बचत खातामा न्युनतम २.५० प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म व्याज दिइनेछ । त्यस्तै, मुद्दती निक्षेपमा ३ प्रतिशतदेखि ७.५० प्रतिशतसम्म व्याज दिइनेछ ।

बैंकले सार्वजनिक गरेकाे नयाँ व्याजदर​ यस प्रकारकाे छ : 

616a45c42d9d8.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।