Like us!
Follow us!

बोर्डले ल्यायो मर्चेन्ट बैंकरहरुलाई नयाँ निर्देशन

बोर्डले ल्यायो मर्चेन्ट बैंकरहरुलाई नयाँ निर्देशन

लगानी खबर, काठमाडौँ - नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मर्चेन्ट बैंकरले प्रदान गर्ने संस्थागत परामर्श सेवा थप व्यवस्थित एवं प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि नयाँ निर्देशन जारी गरेको छ । 

बाेर्डबाट संस्थागत परामर्श सेवा प्रदान गर्न अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकरहरूकाे कार्य थप व्यवस्थित एवमं प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि आवश्यक जनशक्ति, कार्यस्थल, कार्यालय उपकरण, सेवा सञ्चालनका लागि आवश्यक निति, विनियमावली तथा कार्यविधी लगायतका विशेष कुराहरू समावेश गरी तलकाे निर्देशनमा उल्लेख गरिए अनुसारकाे संरचनाहरू तयार गरि कार्य गर्ने व्यवस्था मिलाउने नीतिगत व्यवस्था गरिएकाे बाेर्डले जानकारी गराएकाे छ ।

बाेर्डले जारी गरेकाे निर्देशन यस प्रकारकाे छ :

5f5b14681961b.jpg 5f5b147058319.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।