Like us!
Follow us!

सुनको भाउ घट्दा चाँदीकाे मूल्य बढ्यो

सुनको भाउ घट्दा चाँदीकाे मूल्य बढ्यो

लगानी खबर, काठमाडौं - आज (साेमबार) नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीकाे मूल्य भने बढेकाे छ ।

आज आइतबार सुनकाे मूल्य ताेलामा एक सय रुपैयाँले घटेर प्रतिताेला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, तेजावी सुनको मूल्य आज ९० हजार एक सय ५० रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, आज चाँदीको मूल्य भने ताेलामा ५ रूपैयाँले बढेर प्रतिताेला एक हजार एक सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।