Like us!
Follow us!

सुनको मूल्यमा बढ्याे, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा बढ्याे, कतिमा हुँदैछ कारोबार ?

लगानी खबर, काठमाडौं - आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

आज आइतबार सुनकाे मूल्य ताेलामा एक सय रुपैयाँले बढेर प्रतिताेला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, तेजावी सुनको मूल्य आज ९० हजार २ सय ५० रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, आज चाँदीको मूल्य पनि ताेलामा ५ रूपैयाँले बढेर प्रतिताेला एक हजार एक सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।