लगानी खबर, काठमाडौं - जापानमा शक्तिशाली भूकम्प गएको छ ।
राजधानी टोकियोबाट पूर्व रहेको चिवालाई केन्द्रबिन्दु बनाएर ६ दशमलब १ म्याग्नेच्युडको भूकम्प गएको हो । शुक्रबारको भूकम्प सन् २०११ पछिकै शक्तिशाली भएको जनाइएको छ ।
भूकम्पबाट केही भवन तथा संरचना भत्किएका छन् । भूकम्पपछि सुनामीको खतरा नभएको जनाइएको छ । भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।