Like us!
Follow us!

हिमालय ऊर्जाद्धारा साधारण सभा आह्वान, यी प्रस्ताव पारित हुने

हिमालय ऊर्जाद्धारा साधारण सभा आह्वान, यी प्रस्ताव पारित हुने

लगानी खबर, काठमाडौं - हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीकाे असोज २० गते बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २०औँ र २१औँ वार्षिक साधारण सभा कार्तिक २४ गते, सिद्धार्थ कटेज रेष्टुरेन्ट एन्ड बार तिनकुने काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि सुरू हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।