Like us!
Follow us!

नेशनल माइक्रोफाइनान्सकाे संस्थापक शेयर बिक्रीमा

नेशनल माइक्रोफाइनान्सकाे संस्थापक शेयर बिक्रीमा

लगानी खबर, काठमाडौँ - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडकाे संस्थापक समूहकाे शेयर बिक्री गरिने भएकाे छ । बैंकले १ लाख १० हजार कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य रु ७ सय २५ रूपैयाँमा बिक्री गर्ने भएकाे हाे ।

उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जाे काेही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले आश्विन २ गतेबाट कार्तिक ६ गतेसम्म बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडाैँमा आइपुग्ने गरि आवेदन पेश गर्न सक्नेछन् । संस्थाको प्रकाशित सूचनामा उल्लेखित शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न संंस्थाले आव्हान गरेको छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।