लगानी खबर, काठमाडौं - दिन आज (मंगलबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १.०२ अंकले घटेर २५६९.७८ विन्दुमा झरेको छ भने सेन्सेटिभ परिसूचक ०.२६ अंकले घटेर ४८४.७२ विन्दुमा झरेको छ ।
त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ९ कम्पनीको ४ लाख २१ हजार ३ सय २५ रुपैयाँको कारोबार भएको छ ।
हिजो (सोमबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ६.६८ अंकले घटेर २५७०.८१ विन्दुमा झरेको थियो । यस्तै २२७ कम्पनीको ७६ लाख ५३ हजार २ सय २० कित्ता सेयर खरिदबिक्री भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।