Like us!
Follow us!

नेपाल इन्भेष्टमेन्ट बैंककाे लाभांश घोषणा, बाेनस कति ?

नेपाल इन्भेष्टमेन्ट बैंककाे लाभांश घोषणा, बाेनस कति ?

लगानी खबर, काठमाडाैँ - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

बैंकको हिजाे (असाेज १७ गते) बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११.२४ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ४.७६ प्रतिशत नगद गरी कुल १६ लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

सूचना हेर्नुहाेस् : 

615a85b25ce8e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।