Like us!
Follow us!

हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त

हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त

लगानी खबर, काठमाडाैँ - हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त भएका छन् । 

बैंककाे हिजाे (असाेज १३ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले प्रचण्ड बहादुर श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेकाे हाे । उनलाई हिजाे कै मितिबाट लागू हुने गरी अध्यक्षमा नियुक्त गरिएकाे हाे ।

सूचना हेर्नुहाेस् :

6155750ea9b55.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।