Like us!
Follow us!

राष्ट्र बैंकले ३० अर्बको रिपो बिक्री गर्दै

राष्ट्र बैंकले ३० अर्बको रिपो बिक्री गर्दै

लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले आज (बुधबार) उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेकाे हाे ।

७ दिने अवधिका लागि बोलकबोल गर्न लागिएकाे उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् । 

त्यसैगरी, यो रिपो असाेज २० गते परिपक्क हुनेछ ।

सूचना हेर्नुहाेस् :

61540d6ff0af2.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।