लगानी खबर, काठमाडौं - आज (बुधबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १.४२ अंकले बढेर २६१६.७८ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ०.८४ अंकले बढेर ४९५.७१ विन्दुमा पुगेको छ ।
त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा २४ कम्पनीको १४ लाख ४३ हजार ५ सय ४८ रुपैयाँको कारोबार भएको छ ।
हिजो (मंगलबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ७०.०१ अंकले घटेर २६१५.४० विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ११.४२ अंकले घटेर ४९४.९१ विन्दुमा पुगेको थियो । त्यस्तै, २१८ कम्पनीको ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १ सय ७९ रुपैयाँको कारोबार भएको थियो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।