Like us!
Follow us!

नेप्सेमा २ लाख ५२ हजार कित्ता बाेनस शेयर सूचिकृत

नेप्सेमा २ लाख ५२ हजार कित्ता बाेनस शेयर सूचिकृत

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज (बिहीबार) एक कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेडको २ लाख ५२ हजार ७ सय २० कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

5f59f122e879b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।