Like us!
Follow us!

ज्योति लाइफको नयाँ बोनस दर सार्वजनिक

ज्योति लाइफको नयाँ बोनस दर सार्वजनिक

लगानी खबर, काठमाडाैँ - ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बाेनस दर सार्वजनिक गरेकाे छ । 

कम्पनीले बीमा समितिबाट असाेज ७ गते, बिहीबार स्वीकृत भए अनुसार ३ प्रकारका बीमा योजनाहरूकाे आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको हाे ।

कम्पनीले सावधिक बीमालेख याेजना, सावधिक तथा आजीवन बीमालेख योजना र अग्रिम भुक्तानीमा प्रति हजार न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस कायम गरेकाे छ ।

कम्पनीकाे बाेनस दर हेर्नुहाेस् : 

6151545159c1d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।