Like us!
Follow us!

महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक, कुनमा कति ?

महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक, कुनमा कति ?

लगानी खबर, काठमाडाैँ - महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बाेनस दर कायम गरेकाे छ ।

कम्पनीले बीमा समितिबाट असाेज ७ गते, बिहीबार स्वीकृत भए अनुसार ५ प्रकारका बीमा योजनाहरूकाे आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको हाे ।

महालक्ष्मी सावधिक जीवन बिमा याेजना, महालक्ष्मी सरल जीवन बिमा योजना, महालक्ष्मी जीवन हेरचाह बिमा योजना, महालक्ष्मी वार्षिक धनफिर्ता बीमा याेजना र महालक्ष्मी सावधिक आजीवन बीमा योजनामा प्रति हजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ५२ रुपैयाँसम्म बोनस कायम गरेकाे छ ।

कुनमा कति हेर्नुहाेस् :

 

615015e7993a1.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।