Like us!
Follow us!

आरटीजीएस प्रणाली शनिबार पनि सुचारू रहने

आरटीजीएस प्रणाली शनिबार पनि सुचारू रहने

लगानी खबर, काठमाडौं - नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै भोलि (असोज ९ गते, शनिबार) पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली सुचारू रहने जानकारी दिएको छ ।

बैंकले "विकास ॠणपत्र २०८० ''क" काे व्याज भुक्तानी प्रयाेजनका लागि आरटीजीएस प्रणाली सुचारू रहने जानकारी दिएकाे हाे ।

भोलि बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली खुल्ला रहनेछ ।

हेर्नुहोस् राष्ट्र बैंकले प्रकाशन गरेको सूचना :

614d92b8ef19e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।